साढे ४ करोड जरिवाना र कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
barnanmedia.com
. १ घण्टा अघि
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ। राजस्व चुहावट मुद्दामा संलग्न युनिटी लाइफ इ...
Comment
Liked by: