उपसभामुख ठाकुरले लिइन् शपथ
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् । उन...
Comment
Liked by: