उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
gorkhapatraonline.com
. १ घण्टा अघि
प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो । शपथ ग्रहण समारोहमा रा...
Comment
Liked by: