बिदामा पनि अदालत खुल्ने
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि अदालतहरू खुला रहने भएका छन्। सर्वोच्च अदालतले सार्वजनिक बिदाका दिनमा अदालतको कामकारबाही प्रभावित हुन नदिन मातहतका सबै अदालतहरूलाई विशेष निर्देशन जारी गरेको हो।
Comment
Liked by: