उद्योग वाणिज्य महासंघ निर्वाचन : तत्काल अदालतले रोकेपछि वैशाख २१-२२ नयाँ मिति तय
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, काठमाडौं । चैत २९ र ३० गते निर्धारित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले रोकिएपछि नयाँ मिति सार्वजनिक गरिएको छ । महासंघको शुक्रबार बसेको प...
Comment
Liked by: