आयात बढ्दा पनि ग्यास अभाव कायमै
gorkhapatraonline.com
. १ घण्टा अघि
खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भ...
Comment
Liked by: