चैतमा चलचित्रको महासङ्ग्राम
gorkhapatraonline.com
. १ घण्टा अघि
फागुन महिना नेपाली चलचित्रका लागि खासै लाभदायक नदेखिए पनि चैतमा भने चार चलचित्र प्रदर्शनले गर्दा केही आशा जगाउने ठाउँ देखिएको छ । चैतको दोस्रो साताबाट अर्थात् १३ गते ‘हामी तीन भाइ’ प्रदर्शन हुने तय...
Comment
Liked by: