चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
nepalnews.com
. १ घण्टा अघि
बागलुङ। गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबार...
Comment
Liked by: