चन्द्रनिगाहपुरको जगत रिसोर्टबाट नक्कली सुनसहित चार जना पक्राउ
nepalpress.com
. १ घण्टा अघि
रौतहट । रिसोर्टमा व्यवसायिक यौन गतिविधिको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा नक्कली सुन फेला परेको छ । चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टबाट कारोबारमा संलग्न चार जना प्रहरी नियन्त्रणमा छन्...
Comment
Liked by: