उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व सम्पन्न
gorkhapatraonline.com
. १ घण्टा अघि
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको चौथो दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिएको छ । चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विध...
Comment
Liked by: