बाटोमा लत्रिएको बिजुलीको नांगो तार पन्छाउँदा करेन्ट लागेर वडा सदस्यको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
मकवानपुरमा करेन्ट लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ। बकैया गाउँपालिका-११ का वडा सदस्य ४२ वर्षीय ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बकैया–११ स्थित पिपलडाँडा लेक निव...
Comment
Liked by: