चियाको समर्थन मूल्य तोक्न आग्रह
gorkhapatraonline.com
. १ घण्टा अघि
नेपाली चियाको समर्थन मूल्य तोक्न किसानले आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य तोकिएको छैन । यसअघि इलामको सूर्योदय...
Comment
Liked by: