आत्मरक्षाका लागि सैनिकले चलाएको गोली लागेर एकसिंगे गैंडाको मृत्यु
setopati.com
. १ घण्टा अघि
चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा रहेका सैनिकले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु भएको छ। बिहीबार निकुञ्जको सुरक्षार्थ गस्तीमा रहेको नयाँ गोरख गणका एक सिपाहीमाथि गैंडाले आक्रमण गरेको थियो।...
Comment
Liked by: