लमजुङमा ‘हेल्लो सरकार’मा ७६ गुनासा, प्रशासनकै बढी
gorkhapatraonline.com
. १ घण्टा अघि
जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँग सम्बन्धित गुनासाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
Comment
Liked by: