राष्ट्रिय संगीतकर्मी संघ कैलालीको अध्यक्षमा ओली
nepalpress.com
. १ घण्टा अघि
कैलाली । राष्ट्रिय संगीतकर्मी संघ कैलालीको अध्यक्षमा दीपेन्द्र ओली निर्वाचित भएका छन् । घोडाघोडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध...
Comment
Liked by: