पूर्वसांसद शाहको निधन
barnanmedia.com
. ४ घण्टा अघि
पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट विजयी भएका थिए। पछ...
Comment
Liked by: