सेनाको गोली लागि गैँडा मर्यो
gorkhapatraonline.com
. १ घण्टा अघि
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर एक गैँडाको मृत्यु भएको छ। निकुञ्ज गस्तीका क्रममा आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जान...
Comment
Liked by: