फेरि उकालो लाग्यो सुनको मूल्य, एकैदिन १४ हजार ६ सयले बढ्यो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा ४ सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सु...
Comment
Liked by: