बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ लामो समयदेखि अदालतमा अल्झिरहेको छ । यो मुद्दाको अझैसम्म पनि अन्तिम किनारा लाग्न सकेको छैन ।
Comment
Liked by: