अटोको ठक्करबाट बाटो काट्दै गरेका वृद्धको मृत्यु
annapurnapost.com
. १ घण्टा अघि
नवलपुर : नवलपुरको मध्यविन्दु नगरपालिकामा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार बिहान मध्यविन्दु–६ टाँडीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय ७५ वर्षीय दुर्गाप्रसाद पाठकको ज्यान...
Comment
Liked by: