राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित, ध्रुव जुरेल एक्लैले खेले ८१ रनको शानदार पारी
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ। शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक व...
Comment
Liked by: