स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
setopati.com
. १ घण्टा अघि
सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ व...
Comment
Liked by: