सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार
ictsamachar.com
. ३ बर्ष अघि
सन् २०२२ को तेस्रो त्रैमासिकमा टेस्लाले ३ लाख ६५ हजार ९२३ कार निर्माण गरेको छ । कोरोना महामारीपछि टेस्लाले पुनः आफ्नो उत्पादन बढाएको हो । सन् २०२२ को तेस्रो त्रैमासमा उत्पादन भएका कार सन् २०२१ को...
Comment

Liked by: