आज काठमाडौंमा सानो लोकल गोलभेँडा ३० रुपैँया प्रतिकिलो, अन्य कृषिउपजको मूल्य कति ?
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०...
Comment
Liked by: