बाँकेको हल्कारापूर्वा : ३४ घरमा छ सय बढी भैँसीपालन
gorkhapatraonline.com
. १ घण्टा अघि
बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने गाउँका रूपमा परिचित छ। केवल ३४ घरपरिवार रहेको यादव समुदायको यस गाउँमा अहिले छ सयभन्दा बढी भैँसी छन...
Comment
Liked by: