परराष्ट्रमन्त्री खनालले गरे भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीसँग भेटवार्ता
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भ...
Comment
Liked by: