मन्त्रीको सचिवालयको दबाबपछि हुम्लामा तारा एयरको उडान, रोकिएका अमेरिकी पर्यटकको उद्धार
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला- हुम्लामा तीन दिनदेखि रोकिएका दुई जना अमेरिकी नागरिकलाई लैजान पर्यटन मन्त्रीको सचिवालयको दबाबमा तारा एयरले शनिबार उडान भरेको छ ।
Comment
Liked by: