आइपिएलमा आज दुई खेल हुदै
kharibot.com
. १ घण्टा अघि
काठमाडौं । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच हुदैछ । न्यू चण्डीगढमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि शुरु हुदैछ ।
Comment
Liked by: