जेनजी आन्दोलनमा कारागारबाट भागेका १३ कैदीबन्दी पाँचथरमा पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
२८ चैत, पाँचथर । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका १३ जना पाँचथरमा पक्राउ परेका छन् । पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न समयमा १३ जनालाई पक्राउ गरिएको हो । शुक्रबार तुम्...
Comment
Liked by: