इरान–अमेरिका युद्धविरामः इस्लामावाद वार्तामा निर्णायक मोड, लेबनन र होर्मुजले जटिलता थप्दै
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच दुई साताको युद्धविराम लागू भएको केही घण्टामै आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय शान्ति वार्ता सुरु हुँदैछ । पाकिस्तानको मध्यस्थतामा ...
Comment
Liked by: