स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय ...
Comment
Liked by: