रवि नख्खुबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रामण
shilapatra.com
. २ घण्टा अघि
गौरीबहादुर कार्की संयोजकत्वको जेन–जी प्रतिवेदनमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रमण भएको उल्लेख गरेको छ । प्रतिवेदन...
Comment
Liked by: