थाइल्यान्डमा हुने सिरिजका लागि प्रारम्भिक महिला टोलीको घोषणा
onlinekhabar.com
. १ घण्टा अघि
११ चैत, काठमाडौं । थाइल्यान्डमा हुने फिफा महिला सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले बुधबार ३२ खेलाडी सम्मेलित प्रारम्भिक टोलीको घोषणा गरेको हो । ...
Comment
Liked by: