खप्तड विकास बोर्डको अध्यक्षमा चन्द नियुक्त
gorkhapatraonline.com
. १ घण्टा अघि
सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले चन्दलाई अध्यक्ष नियुक्त गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका-१...
Comment
Liked by: