इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
clickmandu.com
. १ घण्टा अघि
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प...
Comment
Liked by: