९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
nepallive.com
. १ घण्टा अघि
काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले...
Comment
Liked by: