सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि
makalukhabar.com
. १ घण्टा अघि
चितवन । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइए...
Comment
Liked by: