नुहाउने क्रममा ३० वर्षीय आशिष देवघाटमा बेपत्ता
newsofnepal.com
. २ घण्टा अघि
चितवन । अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडि मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कण्डेल देवघाटमा नुहाउने क्रममा भुंवरीमा परि बेपत्ता भएका छन् । केही वर्ष अघि अध्यय...
Comment
Liked by: