२४ अंकले घट्यो नेप्से, १५ अर्ब ९ करोडको सेयर कारोबार
arthasansar.com
. १ घण्टा अघि
बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा विभिन्न सेक्टरका ३४५ वटा कम्पनीहरुको ३ करोड ५८ लाख १९ हजार कित्त...
Comment
Liked by: