पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
onlinekhabar.com
. १ घण्टा अघि
११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघि...
Comment
Liked by: