डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य !, नेपाल बैंकद्वारा ‘एटिएम’ सेवा आरम्भ
corporatenepal.com
. २ घण्टा अघि
डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश ...
Comment
Liked by: