चियाको समर्थन मूल्य तोक्न आग्रह
clickmandu.com
. २ घण्टा अघि
इलाम । किसानले नेपाली चियाको समर्थन मूल्य तोक्न आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य तोकिएको छैन । यसअघि इलामको ...
Comment
Liked by: