चितवन राष्ट्रिय निकुञ्जमा सैनिक र गैँडा जम्काभेट भएपछि
barnanmedia.com
. १ घण्टा अघि
चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा खटिएका बेला गैँडासँग जम्काभेट हुँदा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते भएका छन्। आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मरेको छ। घटना बिहीबार दिउँसो १२ः५० बजेत...
Comment
Liked by: