इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।
Comment
Liked by: