दक्षिणी लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्यु, ३४ घाइते
ratopati.com
. १ घण्टा अघि
काठमाडाैँ । दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणको कारण बुधबार ६ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । टायर सहरक...
Comment
Liked by: