यमुना नदीमा पर्यटक बोकेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
यमुना नदीमा पर्यटक बोकेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा ४ जना अझै बेपत्ता छन् । ज्यान गुमाउनेमा ६ महिला र ५ पुरुष छन् । सबै पर्यटकहरू पञ्जाबका रहेको दैनिक...
Comment
Liked by: