सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौं महानगर
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ। पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न...
Comment
Liked by: