लागुऔषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
gorkhapatraonline.com
. १ घण्टा अघि
लागुऔषध मुद्धामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरी कारागार चलान गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका–३ गंगोलिया निवासी ३७ वर्षीय प्रकाश अधिकारीलाई खोजतलास गर्न...
Comment
Liked by: