अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन्। स्यागिरड जिल्लामा...
Comment
Liked by: