चिकित्सक संघद्वारा आइतबार ओपीडी सञ्चालन अस्वीकार, सरकारको प्रस्तावप्रति असहमति
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको छ। संघले जनशक्ति अभाव र व्यवहारिक कठिनाइलाई कारण देखाउँद...
Comment
Liked by: